- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । संसद्को पाँचौं दल संघीय समाजवादी फोरमले समानुपातिक तर्फ प्रदेश सभामा १३ जना सांसद्को नाम तय गरेको छ । प्रदेश सभामा कूल ३ वटा प्रदेशमा १३ सिट जितेकोमा फोरमको बिहीबार साँझ बसेको बैठकले उम्मेदवारहरुको नाम तय गरेको जनाएको छ । फोरमले प्रदेश नं २ मा ९ सिट जितेको थियो भने प्रदेश १ र ५ मा दुईदुई सिटमा जितेको छ ।
फोरमले शुक्रबार सबैको नाम आयोगमा पठाउने जनाएको छ । फोरमले तय गरेको समानुपातिक तर्फको नामावली तल प्रस्तुत गरिएको छ ।
प्रदेश नंम्बर १
१. रामचन्द्र लिम्बु, झापा
२. रामकुमारी यादव, सुनसरी
प्रदेश नंम्बर २
१. चन्चमाया मोक्तान, सर्लाही
२. करिमा बेगम, पर्सा
३. भिमा यादव, पर्सा
४. सीमा सिंह, सर्लाही
५. उषाकुमारी यादव, बारा
६. उपमा देव, सप्तरी
७. विन्दु कुमारी यादव, धनुषा
८. चमेली देवी दास, धनुषा
९. किरण कुमारी यादव, महोत्तरी
प्रदेश नंम्बर ५
१. गीता कुमारी श्रीवास्तव, कपिलवस्तु
२. लक्ष्मी चौधरी, दाङ