- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस फुटबल क्लव आर्सनलमा व्यवसायिक फुटबल खेल्दै आएका चिलीका खेलाडी एलेक्स सान्चेजलाई अर्को इंगलिस क्लव म्यानचेस्टर युनाइटेडले भित्र्याएको छ ।
म्यानचेस्टर युनाइटेडका हेरिन्क मेखतारियनलाई आर्सनल पठाएपछि सान्चेज भित्रिएका हुन्।
साढे चार वर्षको सम्झौता गरेका सान्चेजले कर कटाएर वर्षको १४ मिलियन पाउण्ड आय गर्नेछन्।
उनी युनाइटेडमा सर्वाधिक पारिश्रमिक पाउने खेलाडी बनेका छन् । सान्चेजले ७ नम्बरको जर्सी लगाउने भएका छन् ।