- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा जानका लागि ६ जनाको नाम टुंगो लगाएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड, नेता रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले सात जनाको नाम सोमबार बिहान टुंगो लगाएको हो ।
बादलको नेतृत्वमा सरकारमा जानेहरुमा वर्षमान पुन अनन्त, शक्तिबहादुर बस्नेत, देवेन्द्र पौडेल, बिना मगर र अमनलाल मोदी रहेका छन् ।
प्रचण्डले नामावली प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउँदै छन् ।
ओलीले सोमबारै मन्त्रीमण्डल बिस्तार गर्दैछन् ।