arrow

प्रधानमन्त्रीको स्वाव सङ्कलन गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
swab-oli.jpg
तस्वीर सौजन्यः प्रधानमन्त्रीको सचिवालय

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको  पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।   पिसिआर टेष्टका लागि प्रधानमन्त्री निवास बालुवाटारमा  स्वाब सङ्कलन गरिएको हो ।  

उनीसँगै उनका स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

संसद्मा विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते विशेष अधिवेशन आह्वान गरिएका सिलसिलामा सांसदको पिसिआर टेष्ट गरिँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ