arrow

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २४ शुक्रबार
kp-sharma-oli-final.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । आइतबार बिहान ९ बजे बस्नेगरी प्रधानमन्त्रीले बालुवाटरमा बैठक बोलाएका हुन् । 

केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे निर्णय लिन बैठक बोलाए पनि प्रतिपक्षी दलको नेता कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागी नहुने बताइएको छ ।
 
देउवा र सभामुख सापकोटा सहभागी नभए पनि बहुमतको निर्णय लिनसक्ने बुझिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ