arrow

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २५ शनिबार
cabinet-KP.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ ५ बजेका लागि आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् । 

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बैठक बस्ने गरेको भएपनि ओलीले शनिवार साँझलाई बैठक डाकेका हुन् ।

बैठकका एजेन्डाबारे केही नखुलाइए पनि कोरोना नियन्त्रण, आइतबार बस्न लागेको संवैधानिक परिषद्को बैठक  र बैशाख २७ गते बस्न लागेको प्रतिनिधि सभा बैठकबारे छलफल गर्ने योजना रहेको बुझिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ