arrow

१८७ जना कोरोना संक्रमितको मृत्यु, थप आठ हजार १६७ जनामा संक्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १ शनिबार
corona-killed-final.jpg
corona

काठमाडौं । नेपालभर पछिल्लो २४ घण्टामा १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा देशभर आठ हजार १६७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१८ हजार ५४८ स्वाब नमुना परीक्षण गरिएकोमा आठ हजार १६७ को नतिजा पोजिटिभ आएको मन्त्रालयले जनाएको हो ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या चार लाख ४७ हजार ७०४ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ