arrow

एकै दिन ६ हजार बढीले जिते कोरोना

८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण , १ सय ९६को निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ४ मंगलबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार २ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै कुल कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय ९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ३ लाख ५२ हजार ४ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९६ संक्रमितको मृत्यु भएको छ ।योसँगै हालसम्म कुल ५ हजार ४११ जनाको मृत्यु भएको छ । 

नेपालमा हाल १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ