arrow

२४ घण्टामा महामारी सुरु भएयताकै धेरै मृत्यु, ८ हजारभन्दा बढी संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ५ बुधबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार १७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ८९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकामा मात्र  २ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ४७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५६ सय ५७ पुगेको छ ।
बुधबार देशभर ७ हजार ९८९ जना संक्रमित निको भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ