arrow

कांग्रेस नेतृत्वमा सरकार बनाउन १सय ४८ मत पुग्यो : शीर्ष नेताहरू शीतल निवासमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
deuba-president-office.jpg

काठमाडौं । विपक्षी गठवन्धनबाट सरकारमाथि दाबी गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शितल निवास पुगेका छन् । 

उनले कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एमालेका माधव नेपाल पक्षका १४८ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् । 

संविधानको धारा ७६(५) अनुसार सरकार गठन गर्ने प्रयोजनका लागि बहुमत सांसदको हस्ताक्षर जुटेसँगै सभापति देउवासहितका शीर्ष नेता शितलनिवास पुगेकाोकांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ