arrow

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
cabinet-KP.jpg

काठमाडौं । विकसित राजनीतिक घट्नाक्रमबारे समिक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा आकस्मिक मन्त्रिपरिषदको बैठक डाकेका छन् ।

प्रधानमन्त्री निवास वालुवाटार स्रोतका अनुसार बैठक नियमित नभइ घटनाक्रमबारे समिक्षा र स्वास्थ्य सकंटकालबारे छलफल हुने जनाइएको छ । बैठकका लागि शुक्रबार साँझ ७ बजे नै मन्त्रीहरुलाई खबर गरिएको बताइएकोछ । मन्त्रिपरिषदको नियमिति बैठक विहीबार र सोमबार बस्नेगर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ