arrow

राष्ट्रपति र प्रधानमन्त्रीको तस्विरमा गोबर छ्यापेर प्रदर्शन गर्ने विद्यार्थी नेता पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
nawaraj pakrau.jpg

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्ने नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत विद्यार्थीहरु बानेश्वरबाट पक्राउ परेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै उनीहरुले भण्डारी र ओलीको तस्विरमा गोबर छ्यापेर प्रदर्शन गरेका थिए।

पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहाई नेविसंघका महामन्त्रीद्वय दीपक भट्टराई र युवराज पाण्डेले माग गरेका छन् । नेविसंघ अध्यक्ष राजीव ढुंगानाले प्रतिनिधि सभा विघटनविरुद्ध सडकमा उत्रन निर्देशन दिएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ