arrow

कोरोनाबाट सेनाका सहायकरथी केसीको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
nepal-army-new.jpg.jpeg

काठमाडौं। कोरोना संक्रमणबाट नेपाली सेनाका सहायकरथी दिनेश केसीको निधन भएको छ।

नेपाली सेनाको १३ नंम्बर बाहिनी जावलाखेलमा कार्यरत सहायकरथी केसीको उपचारका क्रममा बिहीबार विहान बीरेन्द्र सौनिक अस्पताल छाउनीमा निधन भएको जंगिअड्डा स्रोतले जनाएको छ।

उनीमा एक साता अघि कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमणका कारण समस्या बढ्दै गएपछि उनी एक महिना अघि अस्पताल भर्ना भएका थिए । यस्तै उनलाई विगत चार दिन देखि भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ