arrow

प्रधानमन्त्री ओलीले शुक्रबार अपरान्ह राष्ट्रको नाममा सम्बोधन गर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १४ शुक्रबार
kp-oli111-1619858602.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार(आज)अपरान्ह राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । 

वालुवाटार स्रोतका अनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । जेठ १५ गते अध्यादेशमार्फट बजेट ल्याउने तयारी भइरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले सरकारका प्राथमिकताहरु, नीति तथा आगामी बजेटका विषयसँगै समसामयिक परिस्थितिबारे सम्बोधन गर्ने बताइएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ