arrow

स्वास्थ्य क्षेत्रको बजेट १ खर्ब नाघ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
health-ministry.jpeg
फाइल तस्बिर

काठमाडौँ। सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा स्वास्थ्य क्षेत्रलाई १ खर्ब बढी बजेट विनियोजन गरेको छ। कोरोना महामारीका कारण सरकारले यस वर्ष स्वास्थ्य क्षेत्रको बजेटको आकार बढाएको हो।

अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य क्षेत्रमा खर्च गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरिएको बताए। पौडेलले कोरोना खोपका लागि मात्रै बजेटमार्फत उनले २६ अर्ब ७५ करोड विनियोजन गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ