arrow

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ, २ लाखलाई रोजगारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
bishnu poudel-budget.jpg
तस्विर सौजन्य : राजन काफ्ले

काठमाडौं । आगामी बर्षको बजेटमा सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रुपैयाँ छुट्याएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले रोजगारी सिर्जना गरी २ लाखलाई रोजगारी दिइने बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्दै दुई लाख जनालाई एक सय दिनको न्यूनतम रोजगारी दिनका लागि १२ अर्ब रुपैयाँ पुर्याइएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ