arrow

काठमाडौँका उद्योगलाई मकवानपुरको मयुरधापमा स्थानान्तरण गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
weather-ktm-kathmandu-metro-sky.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले काठमाडौँ उपत्यकालाई ‘स्वच्छ काठमाडौँ’ बनाउने नीति लिएको छ। सो नीति अन्तर्गत काठमाडौँमा रहेका उद्योगहरूलाई मकवानपुरको मयुरधापमा स्थानान्तरण गर्ने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए।

उनले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै त्यसरी स्थानान्तरण गरिने उद्योगलाई १० वर्षका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ