arrow

पोखराको हर्पन खोलामा चितवनका युवकको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
dead2.jpg

पोखरा । कास्कीको हर्पन खोला किनारमा एक युवक मृत अवस्थामा भेटिएका छन् । 

आज बिहान करिब सवा १० बजे ती युवक मृत अवस्थामा भेटिएका हुन् ।

श्री विक नाम गरेका ती युवक चितवनका हुन् । पोखरा महानगरपालिका वडा नं. २३ कार्कीको तगारोमा बस्दै आएका थिए ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । 

यस विषयमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ