arrow

कोरोनाको तेस्रो र चौंथो लहर आउने : बालबिालका बढी संक्रमित हुनेभन्दै २० प्रतिशत शैया छुट्याउन मन्त्रालयको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
corona-variant.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको महामारीको तेस्रो र चौंथो लहर आउन सक्ने चेतावनी दिएको छ ।

शुक्रबार मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै तेस्रो र चौंथो लहरमा बालबालिकाहरु बढी संक्रमित हुने भएको भन्दै सबैजसो अस्पतालहरुलाई कम्तिमा २० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्याएर राख्न आग्रह गरेको छ ।

मन्त्रालयले वैकल्पिक प्राणवायु अक्सिजनको व्यवस्था गरेर राख्न समेत आग्रह गरेको छ । अहिले सबैको अथक मेहनत र प्रयासपछि दोस्रो लहर काबुभित्रै रहन पुगेको समेत मन्त्रालयले जनाएको छ ।

यस्ताे छ विज्ञप्ती:



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ