arrow

नवनियुक्त मुख्यमन्त्री पोखरेललाई पृथ्वीसुब्बा गुरुङले दिए बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
prithivi-subba-krishnachandra-nepali.jpg

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बधाई दिएका छन् । गुरुङले टेलिफोनमार्फत पोखरेललाई बधाई दिएका हुन् ।

पोखरेल शनिबार नै गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पोखरेललाई शनिबार नै शपथ ग्रहण गराउने तयारी छ ।

मुख्यमन्त्री पोखरेले सानो मन्त्रीमण्डल पनि विस्तार गर्न लागेको बताइन्छ । पोखरेलले दीपक मनाङ्गेसहित माओवादी केन्द्र र जसपाबाट मन्त्री नियुक्त गर्न लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ