arrow

पूर्वमुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३० आइतबार
prithivi-subba-krishnachandra-nepali.jpg

पोखरा । गण्डकी प्रदेश सरकारले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

 शनिबार कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आइतबार बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले पूर्व मुख्यमन्त्रीलाई सुविधा उपलब्ध गराउने निर्णय गरेको हो ।

 कार्यविधि बनाएर सुविधा निर्धारण गरिने जनाइएको छ ।

 बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री कुमार खड्कालाई तोकेको छ । 

बैठकमा सरकारको आगामी नीति तथा कार्यक्रमलगायत विषयमा छलफल भएको प्रवक्ता खड्काले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ