arrow

देउवा र प्रचण्ड नेपाल निवास कोटेश्वरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
prachanda-deuba.jpg.jpeg

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका छन्।

उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको स्रोतले बताइएको छ । उनीहरु साँझ साढे ६ बजेदेखि छलफलमा जुटेका हुन् ।

तीन शीर्ष नेताबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भइरहेको बुझिएको छ । देउवा महामन्त्री पूर्णबहादुर खड्कालाई लिएर नेपाल निवास गएका हुन् । देउवा पुगेको केही समयपछि प्रचण्ड पनि पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ