arrow

भारतबाट आएका नेपालीलाई खाना, लाइन व्यवस्थित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ५ शनिबार
corona-food.jpg

कैलाली । कोरोना भाइरसको महामारीमा पनि भारतका विभिन्न शहरबाट नेपाल फर्कने नेपालीको संख्यामा कमी भएको छैन । कैलालीसँगै जोडिएको कञ्चनपुरको गौरीफन्टा सीमानाका भएर नेपालीहरु घर फर्केका छन् । 

तिनै घर फर्केकाहरुलाई खानाको व्यवस्थासमेत गरिएको छ । तस्वीरमा शुक्रबार रोयल कोल्याबोरेटिभ्स धनगढीले सीमानाका नजिकै व्यवस्थापन गरेको खानाका लागि नेपालीहरु लाइनका बसेको देखिन्छ । 

उक्त लाइन व्यवस्थित गरिएको छ र स्वास्थ्य मापदण्ड पनि अपनाइएको छ । तस्वीर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ