arrow

बालमैत्री अस्पतालको निर्माणाधीन भवनमा आगलागी, नियन्त्रणको प्रयास जारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार

काठमाडौं। महाराजगंजमा रहेको बालमैत्री अस्पतालको बन्दै गरेको नयाँ भवनमा आगलागी भएको छ । अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको अस्पताल स्रोतले जनाएको छ । आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी, नेपाली सेनासहित बारुणयन्त्र पुगिसकेका छन् । के कारणले आगलागी भयो र क्षति कति भयो भन्ने खुलेको छैन । निर्माणाधीन भवन रहेकाले केही मजदुरहरू पनि रहेको हुनसक्ने अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ