arrow

थप २, २९९ संक्रमित थपिए, ३, ४५१ निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १८ शुक्रबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमति हुनेको संख्या ६ लाख ७८ हजार ८ सय ८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जना कोभिड१९को संकमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३ हजार ६ सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३४ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार १ सय ७९ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या २९ हजार २ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ५ सय ९६ जनाको नमुना परीक्षण गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ