arrow

गण्डकीका मुख्यमन्त्रीको प्रेस संयोजकमा भरत कोइराला नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २० आइतबार
bharat koirala.png

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजकमा भरत कोइराला नियुक्त भएका छन् ।

कोइरालालाई मुख्यमन्त्री नेपालीले आज नियुक्त गरेको बताइन्छ । पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील कोइराला पोखरास्थित आदर्श समाज दैनिकको सम्पादक हुन् ।

उनी दी हिमालयन टाइम्सका व्यूरो प्रमुख पनि हुन् । स्याङ्जामा जन्मिएका कोइराला हाल पोखरा ११ निवासी हुन् । उनी पत्रकारिता विषयमा प्राध्यापन पनि गराउँदै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ