arrow

पछिल्लो २४ घण्टामा २६२४ संक्रमित थपिए,  १५६५ जना संक्रमण मुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २२ मंगलबार
corona-nepal-1618404789.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२४ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ६ लाख ८७ हजार ९९५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५६५ जना कोभिड१९बाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख १२ हजार ९९४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ५८५ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या २५ हजार ८२८ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ