arrow

खुमबहादुर पहिरोमा पुरिएर बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २४ बिहिबार
pahiro-tanahu.jpg

दमौली । तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर एक जना बेपत्ता भएका छन् ।  ऋषिङ–८ माझकोटका करिब ४० वर्षीय खुमबहादुर थापा पहिरामा पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । 

श्रेष्ठका अनसार बिहीबार बिहान ५ः३० बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको हो । “श्रृङ्गपथ तलबाट पहिरो खसेको छ”, उनले भने । बेपत्ताको स्थानीयवासीले खोजी कार्य गरिरहेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ