- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्दै संविधानको धारा ७६ (५) को सही व्याख्या गरेको बताएका छन् ।
प्रतिनिधि सभा पुर्नस्थापनाप्रति प्रतिक्रिया दिंदै सिटौलाले सर्वोच्च अदालतले संविधान र लोकतन्त्रलाई बचाएको बताए ।
‘सर्वोच्चको निणर्य स्वागतयोग्य छ, संविधान र लोकतन्त्र बच्यो, संविधानको धारा ७६ (५) को पनि अदालतले सही व्याख्या गरेको छ, भोलीका प्रधानमन्त्रीलाई पनि संविधान मिच्न पाइदैन भनेर अदालतले चेतना दियो,’ सिटौलाले हाम्राकुरासँग भने । उनले सर्वोच्च निणर्यसँगै देश लोकतन्त्र र संविधान वादको पक्षमा छ भन्ने प्रष्ट भएकोसमेत बताए ।