arrow

देउवालाई अमेरिकी राजदूतको बधाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३० बुधबार
sher-bahadur-deuba-congesss-nc.jpg
तस्वीर–फाइल ।

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँस्थित संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले बधाई दिएका छन् । राजदूत बेरीले मङ्गलबार ट्वीटमार्फत प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन् । 

राजदूत बेरीले ‘अमेरिकी मिसन नेपाल सरकारका सबै तहमा करिब ७५ वर्षको मित्रता अगाडि बढाउन उनीसँग मिलेर काम गर्ने आशा गर्दछ’ भनेका छन् ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले मङ्गलबार प्रधानमन्त्रीको शपथ लिएका हुन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ