arrow

कोरोना अपडेट : २,९३६ संक्रमित थपिँदा १,७७५ निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १ शुक्रबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ३६ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म संक्रमित हुनेको संख्या ७ लाख १२ हजार ३ सय ७३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ७५ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख २८ हजार २ सय ४३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार १ सय ८२ जनाको नमुना परीक्षण गरिएको थियो । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय २७ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ