arrow

रेशम चौधरी निर्वाचन आयोगमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन ११ सोमबार
resham-chaudhari.jpg

काठमाडौं । जसपाको विवाद छिनोफानोका लागि सनाखत गर्न रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । उनलाई नेपाल प्रहरीले ठूलो सुरक्षा घेरासहित निर्वाचन आयोग पुर्याएका छन् ।

आयोग पुगेका चौधरीले पहिले शीर्ष नेतालाई भेट्ने र सनाखत गर्ने प्रतिक्रिया दिएका छन् । चौधरी जसपाको कार्यकारणी सदस्य हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ