arrow

लुम्बिनी र गण्डकी प्रदेश प्रमुख फेरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
amik-serchan-prithivi-gurung.jpg
अमिक शेरचन र पृथ्वीमान गुरुङ

काठमाडौँ । सरकारले लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको प्रदेश प्रमुख हेरफेर गरेको छ ।
 
बालुवाटारमा मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकी प्रदेशमा पृथ्वीमान गुरुङलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

 उनीहरू दुवै जना चितवनका हुन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ