-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ ।
बालुवाटारमा मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा पौडेललाई नियुक्त गरेको हो ।