arrow

योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १२ मंगलबार
biswo-nath-poudel.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको छ। बालुवाटारमा मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा पौडेललाई नियुक्त गरेको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ