arrow

युनिफाइड अस्पतालको प्रमुखबाट हटाइए डा. जागेश्वर, थापाथलीको स्त्री रोग अस्पतालमा सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १८ सोमबार
dr jageshwor gautam.PNG

काठमाडौं। कोभिड१९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख पदबाट डा. जागेश्वर गौतमलाई हटाइएको छ । मन्त्रीस्तरीय निर्णयका आधारमा अहिले डा. गौतमलाई थापाथलीस्थित प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।

युनिफाइड अस्पताल प्रमुखको जिम्मेवारी डा. रुद्र मरासिनीलाई दिइएको छ ।  त्यतिबेला स्वास्थ्य मन्त्रालयका प्रवक्ता रहेका डा. गौतमलाई गत जेठमा युनिफाइड अस्पतालमा सरुवा गरिएको थियो 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ