- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको प्रसुतिगृह थापाथलीमा सरुवा भएको छ । हिजो (सोमबार) नै सरुवा भएपनि उनको सरुवा रोकिएको थियो ।
डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा पठाइएको छ । यस्तै युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखको जिम्मेवारी ट्रमा सेन्टरका डा. भुपेन्द्र बस्नेतलाई दिइएको छ ।