arrow

सरकारको न्यूनतम साझा कार्यक्रम : आफ्नो हेरचाह आफैँ गर्न नसक्नेलाई भत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
satta-karadal7.jpg

काठमाडौँ । सरकारले आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई भत्ता उपलब्ध गराउने बताएको छ । 

आइतबार ल्याइएको सरकारको न्यूनतम साझा कार्यक्रममार्फत सरकारले आफ्नो हेरचाह आफैँ गर्न नसक्ने नागरिकलाई भत्ता उपलब्ध गराउने बताएको हो  । 

सत्ता गठबन्धनमा आबद्ध पाँच दलले सरकारको साझा कार्यक्रम तयार गरी ल्याएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ