arrow

सरकारको न्यूनतम साझा कार्यक्रम : विकट क्षेत्रमा एयर एम्बुलेन्स

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
helicoptors.jpeg

काठमाडौँ । सरकारले प्राकृतिक विपत्तिबाट विकट क्षेत्रमा हुने गरेको क्षति रोक्न एयर एम्बुलेन्सको व्यवस्था गरिने घोषणा गरेको छ । 

शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार सञ्चालनको लागि न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेको हो । 

सत्ता गठबन्धनका तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार गर्न बनाइएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै पढेर सुनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ