arrow

सरकारको न्यूनतम साझा कार्यक्रम : चुरे क्षेत्रको उत्खनन रोक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २४ आइतबार
chure.jpg.jpeg

काठमाडौँ । सरकारले चुरे क्षेत्रबाट हुने गिट्टी बालुवाको उत्खनन रोक्ने घोषणा गरेको छ ।  

शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय गठबन्धनको सरकार सञ्चालनको लागि न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेको हो । 

सत्ता गठबन्धनका तर्फबाट न्यूनतम साझा कार्यक्रम तयार गर्न बनाइएको कार्यदलका संयोजक पूर्णबहादुर खड्काले चुरे क्षेत्रबाट हुने गरेको गिट्टी बालुवाको उत्खनन रोक्ने विषय पढेर सुनाएका हुन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ