arrow

टेलिकमका कर्मचारी अझै धर्नामा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २६ मंगलबार
nepaltelecom.jpg

 नेपाल टेलिकम वर्कर्स युनियन, नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन र नेपाल टेलिकम कर्मचारी युनियनले यही साउन ७ गतेदेखि टेलिकमको केन्द्रीय कार्यालय भद्रकालीप्लाजा परिसरमा धर्ना जारी राखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ