arrow

उदयपुरको पोखरी केन्द्र विन्दु भएर भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन २८ बिहिबार
earthquake2.jpg

काठमाडौं। उदयपुरको पोखरी आसपास केन्द्र विन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । 

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।



नयाँ