- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले काठमाडौँमा रहेका विपन्न नागरिकलाई विभिन्न १० स्थानमा खानाको व्यवस्था गर्ने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शुक्रवार संसद्मा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
अर्थमन्त्री शर्माले प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरूको नाराबाजीका बिच संसद्मा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गरेका थिए ।
सो क्रममा उनले सामाजिक संस्थाको सहयोगमा काठमाडौँमा रहेका सहरी विपन्न नागरिकका लागि १० स्थानमा खानाको बन्दोबस्त गर्ने घोषणा गरेका हुन् ।