arrow

पहिरोले मुग्लिन–नौबिसे सडक अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
narayanghad-mugling-pahiro.jpg
तस्वीर–फाइल ।

मुग्लिन । पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार मंगलबार राति २ः०० बजे पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेको हो । 

सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख  प्रहरी  निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ