arrow

कोरोना अपडेट : १,७६० सङ्क्रमित थपिए, १,२२० निको भए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३० बुधबार
corona-nepal-1618404789.jpg

काठमाडौँ। पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६० जना नयाँ सङ्क्रमित थपिएका छन् । 

यस्तै सोही समयावधिमा १ हजार २ सय २० जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन्, भने ७ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५२४ नमुनाको पीसीआर र ४ हजार ३२० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

काठमाडौँ उपत्यकामा मात्रै ४ सय ९५ जना सङ्क्रमित थपिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ