arrow

युरोपा लिगका १५ खेल, यस्तो छ नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १ शुक्रबार
westham-united-20211.jpg

काठमाडौं । युरोपा लिग फुटबलमा बिहीबार राति १५ खेल भएका छन् । जसमा लियों वियी हुँदा मोनाकोले पनि महत्वपूर्ण ३ अंक बटुलेको छ । त्यस्तै रियाल बेटिस र बायर लिभरकुजेन पनि विजयी भएका छन् । 

तर रियाल सोसिडाड र पीएसभी आइन्डहोभनले बराबरी खेलेका छन् । त्यस्तै लेस्टर सिटी र नापोलीले पनि बराबरी खेलेका छन् । 

यस्तो छ १५ खेलको नतिजाः 
समूह ए को खेलमा ब्रोएन्बी ०–० स्पार्टा प्राग
रेन्जर्स ०–२ लियों
समूह बी को खेलमा मोनाको १–० स्टर्म
पीएसभी आइन्डहोभन २–२ रियाल सोसिडाड
समूह सी को खेलमा लेस्टर सिटी २–२ नापोली
समूह डी को खेलमा फ्रांकफर्ट १–फेनरवाच्
ओलम्पियाकोस २–१ रोयल एन्टवेर्प
समूह ई को खेलमा गालातासारे १–० लाजिओ 
लोकोमोटिभ मस्को १–१ मार्से
समूह एफ को खेलमा एफसी मिट्जील्यान्ड १–१लुडोगोरे्स राजग्राड
एफके कार्भेना भेज्दा २–१ एससी ब्रागा
समूह जी को खेलमा बायर लिभरकुजेन २–१ फेरेनभारोस
रियाल बेटिस ४–३ सेल्टिक
समूह एच को खेलमा डाइनामो जाग्रेब ०–२ वेष्टह्याम युनाइटेड
रेपिड वेन ०–१ गेन्क   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ