arrow

दाङको लमहीमा मेगा बैङ्कको नयाँ शाखा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १० आइतबार
mega-bank-bank-limited-logo.jpg

काठमाडौँ। मेगा बैङ्क नेपाल लिमिटेडले आइतबार दाङ जिल्लाको लमहीमा नयाँ शाखा विस्तार गरेको छ। लुम्बिनी प्रदेश अन्तरगत दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ५ मा बैङ्कले नयाँ शाखा विस्तार गरेको हो। योसँगै बैङ्कको शाखा सङ्ख्या २०० पुगेको छ।

यसै आर्थिक वर्षमा बैङ्कले १३ वटा नयाँ शाखाहरू विस्तार गरिसकेको छ। निकट भविष्यमै थप ३ वटा शाखा विस्तार गर्ने मेगा बैङ्कको तयारी छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ