arrow

कोरोनाबाट वडा सदस्यको मृत्यु, अमरगढीमा शोक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १७ आइतबार
dead2.jpg

डडेलधुरा । डडेलधुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । 

 यही असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिवार राति डडेलधुरा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय डडेलधुराले जनाएको छ । यही असोज १४ गतेबाट नै उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । 

वडा सदस्यको निधन भएपछि अमरगढी नगरपालिकाले आइतबार शोक बिदा दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ