arrow

प्रधानमन्त्री देउवा शीतल निवासबाट बाहिरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
deuwa.jpg

काठमाडौ। प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट बाहिरिएका छन्।

प्रधानमन्त्री देउवा मन्त्रिपरिषद् विस्तार बारे छलफल गर्न राष्ट्रपति भवन शीतलनिवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले पनि राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट भएको पुष्टी गरे। उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट भएको बताएका हुन्। प्रधानमन्त्री देउवा भेटवार्तापछि शीतल निवासबाट बाहिरिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ