arrow

सेनाकै कार्यक्रममा किन गएनन् प्रधानसेनापति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
badai-senapati.JPG

काठमाडौँ । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको फूलपाती बढाइँमा प्रधानसेनापति प्रभुराम शर्मा भने देखिएनन् ।  

प्रधानसेनापति शर्मालाई ज्वरो आएका कारण मङ्गलवार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँमा उपस्थित नभएका हुन्  ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार स्वास्थ्य सतर्कता अपनाउँदै सो समारोहमा उनी उपस्थित नभएका हुन् ।  

प्रधानसेनापतिलाई ज्वरो आएपछि गरिएको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ